coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ।

रेडपान्डामा ‘जिपिएस कलर’

संकटापन्न वन्यजन्तुका रूपमा रहेको रेडपान्डाबारे विभिन्न किसिमको अध्ययन गर्न ‘जिपिएर कलर’ जडान गरीएको छ । समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको पिआइटी (पाँचथर–इलाम–ताप्लेजुङ) करिडोरअन्तर्गत इलामको सन्दकपुरमा १० वटा रेडपान्डामा जिपिएर कलर जडान गरिएको जनाइएको छ । नेपालमै पहिलोपटक रेडपान्डामा जिपिएस कलर जडान गरिएको हो ।

लकडाउनको मौका छोपी जंगलमा दुर्लभ वन्यजन्तु मार्ने सिकारी सक्रिय

लकडाउनमा स्थानीय सरकार र प्रशासनको ध्यान कोरोनातिर गएको मौका छोपी जिल्लामा दुर्लभ जनावर, माछा र पन्छीहरुको चोरीसिकारी गर्ने क्रम तीव्र बनेको छ । जंगल विनास गर्ने, दुर्लभ जनावर तथा चराहरुको चोरीसिकारी गर्ने तथा खोलाहरुमा अवैध रुपले माछा मार्ने क्रियाक्लापहरु बढेपनि सरोकारवालाहरुले ध्यान दिन नसकेको गुनासो स्थानीयको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्