रुसी सेनाबाटै असुरक्षित नेपाली!
युद्धमोर्चामा नेपालीलगायत विदेशीलाई अगाडि लगाएर रुसीहरू पछिपछि बस्छन्। अगाडि जान नमान्नेलाई रुसी कमान्डरले गोली हानेर मार्छन्। दाङका एक र पूर्वतिरका दुई/तीनजनालाई उनीहरूले गोली हानेर मारे।
युद्धमोर्चामा नेपालीलगायत विदेशीलाई अगाडि लगाएर रुसीहरू पछिपछि बस्छन्। अगाडि जान नमान्नेलाई रुसी कमान्डरले गोली हानेर मार्छन्। दाङका एक र पूर्वतिरका दुई/तीनजनालाई उनीहरूले गोली हानेर मारे।
कालिकोटको खाँडाचक्र नगरपालिका–१९ वर्षीया एक किशोरीको स्कुलका सहपाठी साथीसँग प्रेम सम्बन्ध बस्यो।
सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ।
सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ।
अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।
सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुन सक्ने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।
कर्णाली प्रदेशमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ।
सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एकपछि अर्को गर्दै क्रुर रूपमा भइरहेका हत्या घटनाका शृंखला बढेपछि जनजीवन असुरक्षित बन्दै गएको छ।
यस्तो १ वर्षे अल्पायुको सरकारले आजै काम सुरु गरे त भूमिहीनलाई जमिन उपलब्ध गराउन गाह्रो छ भने अझै ढिला गर्दै जाने हो भने कसरी दिलाउँछ गरिबलाई जमिन?
विसं. २०७७ भदौ २१ गते पसलवाट मोबाइल चोरीको आरोपमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राख्यो। भदौ २६ गते बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको मृत्यु भयो।
जिल्लामा केही वर्षयता जरबजस्ती करणी र यौनजन्य घटनाहरु वृद्धि भएपछि बालिकाहरुको सुरक्षा प्रहरीकालागि ठूलो सुरक्षा चुनौती बनेको हो।
सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयहरू बताउँछन्। यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरूको माग छ। मूर्ति चोरीका विषयमा अनुसन्धान भइरहेको डोल्पाका प्रहरी निरिक्षक हरिराम डाँगीले जनाए।
कोरोनाको दोस्रो लहर चल्दैछ। स्थिती दिन प्रतिदिन भयावह बन्दै गएको छ। त्यसैले अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणलाई भनिएको छ। सोहि अनुरुप सर्वसाधारणहरु पनि शहरी क्षेत्रमा प्रवेश गर्दा अनिवार्यरुपमा मास्क लगाएर हिँडडुल गर्ने गरेका छन्।
वीरगन्ज–कलैया–बरियापुर हुलाकी राजमार्ग खानेपानी संस्थानको पुरानो पाइपको कारणले असुरक्षित बनेको छ। राजमार्गमुनि रहेको खानेपानीको पाइपलाई मर्मत गर्ने नाममा हुलाकी राजमार्ग खन्नुपर्ने बाध्यताले असुरक्षित बनेको हो।
जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न नसक्दा महँगो भाडा तिरेर कामकाज सञ्चालन गर्दै आइरहेको छ ।