७ वैशाख २०८१ शुक्रबार

दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ।

श्रेष्ठको बिदाइ खनाललाई कामु जिम्मेवारी

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो आठ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त भएका छन्।

प्रभु बैंक लिमिटेड र क्लियरिङ हाउसबीच सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल र भारतबीचको अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ।

शिथिल अर्थतन्त्रको असर : बैंकमा थुप्रियो ६ खर्ब

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकको ब्यालेन्स सिटमा पनि परेको छ।

कागबेनीमा प्रभु बैंकको क्युआर स्ट्यान्ड

प्रभु बैंकले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’ लाई क्युआर स्ट्यान्ड उपलब्ध गराएको छ।

नेपाल एसबिआई बैंक र न्युरो अस्पतालबीच सम्झौता

नेपाल एसबिआई बैंक र बिराटनगरको न्युरो कार्डियो एन्ड मल्टिी स्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच व्यावसायिक सम्झौता भएको छ।

एनआइसी एसिया बैंकद्वारा कर्जा ग्राहकलाई छुट

एनआइसी एसिया बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजनाबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ।

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता

सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

उपभोक्ता मूल्यवृद्धि ४.८२ प्रतिशतले बढ्यो, सबैभन्दा बढी पहाडमा

चालू आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा उपभोक्ताको मूल्यवृद्धि ४.८२ प्रतिशतले बढेको छ।

ग्लोबल आइएमई बैंक र जीआइजेडबीच सम्झौता

ग्लोबल आइएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्