२४ आश्विन २०८३ शनिबार
image/svg+xml

दिल्लीमा प्रदर्शन उग्र: पूर्व मुख्यमन्त्री केजरीवाल र बेनर्जीसहित हजार बढी पक्राउ

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बेनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारले राम्रा काम गर्दैछ, काम गर्न दिनुपर्छ : अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन्।

‘गलत कामको भारी पार्टीले बोक्दैन, हामी नयाँ इतिहास रच्छौं‘

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आबद्ध कसैले पनि गलत वा गैरकानुनी काम गरे त्यसको भारी पार्टीले नबोक्ने बताएका छन्।

आभिताभ बच्चनलाई ‘हाई कोर्ट’ मा उपस्थित हुन अदालतको आदेश

दिल्ली हाई कोर्टले बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।

मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्यभूत गरेको स्वास्थ्यको अधिकार सुनिश्चत गरी मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सरोकारवालासँग आग्रह गरेको छ।

मेरो पुस्ताका साथीहरूको साथ मसँगै रहन्छ : गगन थापा

उनले आफ्नो पुस्ताका सबै साथीहरूको साथ आफूलाई रहने भन्दै कसैले पनि मन खिन्न बनाउन नहुने बताएका हुन्।

अम्बानीलाई ‘भारतका प्रधानमन्त्री’ भन्दै मस्कको व्यंग्य, कमल हासनको जवाफ : भारत उपनिवेश होइन

अमेरिकी अर्बपति तथा स्पेसएक्सका प्रमुख एलन मस्कले भारतीय उद्योगपति मुकेश अम्बानीलाई ‘भारतका प्रधानमन्त्री’ भन्दै व्यंग्य गरेपछि अभिनेता तथा राज्यसभा सांसद कमल हासनले कडा जवाफ दिएका छन्।

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक बनाउन एक अर्ब लाग्ने

बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ।

काम गर्ने तरिका बदल्छौं, कांग्रेस छाडेकालाई फर्काउँछौं : गगन थापा

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले पार्टीभित्र नयाँ संस्कार र कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गको लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ।

पोखरामा विमानस्थल आसपासमा चंगा र ड्रोन उडाउन निषेध

विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको छ।

नामका कारण विश्वभर भाइरल हुँदै २५ मतान्तरले चुनाव जितेका मेयर

उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २५ मतले पछि पार्दै जित हासिल गरेका हुन्। उनको नामका कारण चुनावले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको छ।

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बैंकिङ सेवाको लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्