बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
कहिले वारि कहिले पारि किन हुन्छ होला, आफ्नै जीवन पनि भारी किन हुन्छ होला? बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
कहिले वारि कहिले पारि किन हुन्छ होला, आफ्नै जीवन पनि भारी किन हुन्छ होला? बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
रोशी गाउँपालिका-९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ।
मुग्लिङ–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ।
पितृहरूकै अंश हौं हामी, पितृहरूकै वंश हौं हामी, हामीमा छायाछवि उहाँहरूकै त छ !
मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ।
समस्या बाहिरबाट आएको थिएन। समस्या उसको मनभित्र धेरै पहिलेबाट एउटा मौन प्रश्न बनेर बसेको थियो। ऊ समलैंगिक थियो।
विदेशमा बसेपछि किन चाहियो यिनीहरूलाई चाडपर्व! जेठो उस्तै, माइला झन् कहिल्यै आएन, कान्छो पनि भौतिकवादी भन्छ आफैंलाई।
बुढानीलकण्ठस्थित चपली हाइटमा रहेको साढे दुई तलाको घर बाहिरबाट हेर्दा शान्त देखिन्थ्यो तर भित्र चिनियाँ समूहबाट सुन पगाल्ने कारखाना नै सञ्चालनमा थियो।
शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
संयुक्त राज्य अमेरिकाले शुक्रबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाएको छ।
साहिबजादा फरहानले कप्तानका रूपमा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमै विस्फोटक ब्याटिङ गरेपछि पाकिस्तानले श्रीलंकाविरुद्ध शानदार जित निकालेको छ।
ओमान भएको खेलमा घरेलु टोलीको जितसँगै नेपालको सम्भावना समाप्त भयो।
बालविवाह अन्त्य गर्न, बालिकाको अधिकार सुनिश्चित गर्न र डिजिटल सुरक्षालाई प्रभावकारी बनाउन सरोकारवालाहरूले लगानी बढाउनुका साथै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्।