९ भाद्र २०८३ मंगलबार
image/svg+xml

गौहत्या र बीफ बिक्री रोक्न जय नेपाल पार्टीको अभियान

जय नेपाल पार्टीले गौहत्या रोक्न तथा होटल तथा रेस्टुरेन्टमा बीफ (गाईको मासु) को बिक्री बन्द गर्न माग गर्दै अभियान सुरु गरेको छ।

नेपाल प्रिमियर लिग : जिमी नीशम फेरि जनकपुर बोल्ट्समा

न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्।

सवारी लाइसेन्समा फेरि सास्ती

लाइसेन्स नवीकरण गर्न तथा लिखित तथा ट्रायल परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्न, राजस्व बुझाउन तथा भरेको फाराम प्रमाणित गर्न पनि सर्भरमा समस्या उत्पन्न भएको छ।

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

मार्टिनेली बेच्ने तयारीमा आर्सनल, अल-हिलालसँग सम्झौता नजिक

इंग्लिस क्लब आर्सनल ब्राजिलियन फरवार्ड गाब्रियल मार्टिनेलीलाई साउदी अरेबियाको क्लब अल-हिलाललाई बेच्ने तयारीमा पुगेको छ।

संसद्‍मा उठेका विषयको सुनुवाइ गर्ने सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरूको गुनासो एउटै हुन्छ, हामी संसद्‍मा त बोल्छौँ, तर सुनुवाइ हुँदैन।

संघीयता कानुन निर्माणमा ‘जालझेल’

सरकारले घोषणा गरेका १६६ वटा विधेयकको सूचीमा संघीयतासँग प्रत्यक्ष जोडिएका महत्वपूण विधेयकहरू प्राथमिकतामा परेका छैनन्।

मध्यावधि चुनावअघि ट्रम्पको पक्षमा सर्वोच्चको आदेश : ह्वाइट हाउसले ‘ठुलो जित’ भन्यो

उनले २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनसँग पराजित भएपछि आफ्नो हारका लागि मेल मतदानलाई दोष दिँदै आएका थिए। तर मेल मतदानमा व्यापक धाँधली भएको उनको दाबीलाई समर्थन गर्ने विश्वसनीय प्रमाण उनले सार्वजनिक गर्न सकेनन्।

जुरेल र पडिक्कलको शतकमा भारत बलियो, श्रीलंका ८ रनमै २ विकेट गुमाएर दबाबमा

श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा भारतले बलियो पकड बनाएको छ।

कारबाहीको निवेदन दिँदैमा सांसद पदमुक्त हुँदैन : ज्ञानेन्द्र शाही

शाहीले बागमती प्रदेशका सांसदलाई कारबाही गर्न पार्टीले प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको भन्दै निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्