९ भाद्र २०८३ मंगलबार
image/svg+xml

रोकियो भिआइपीको लर्को

केही समययता उद्घाटन, शिलान्यास तथा विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री र उच्चपदस्थ अधिकारी काठमामाडौंबाट पोखरा आउने क्रम निकै घटेको छ।

बाथका कप्तान बेन स्पेन्सरले सिजनको सुरुवाती खेल गुमाउने

इंग्लिस प्रिमियरसिप क्लब बाथका कप्तान तथा इंग्ल्यान्ड रग्वीका स्क्रम–हाफ बेन स्पेन्सरले काँधको पुरानो चोटको शल्यक्रियाका कारण २०२६-२७ सिजनको सुरुवाती खेल गुमाउने भएका छन्।

युक्रेनमा ‘स्काल्प’ मिसाइल उत्पादनको बाटो खुल्यो : ‘आगोमा घिउ थप्ने’ काम भन्दै भड्कियो रूस

बेलायतले युक्रेनमा लामो दूरीको स्काल्प क्रूज मिसाइलको स्थानीय एसेम्बली लाइन स्थापना गर्ने योजनालाई अघि बढाउन बेलायती कम्पोनेन्टसम्बन्धी वर्गीकृत जानकारी सार्वजनिक गर्न अनुमति दिएको छ।

मधेस प्रदेशमा ८२१ उद्योग बन्द

आर्थिक मन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन्।

श्रीमती-श्रीमानको ब*लात्कार र बालिकामाथिको ब*लात्कार एउटै तराजुमा राख्न मिल्दैन : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बलात्कारका सबै घटनालाई एउटै प्रकृतिको अपराधका रूपमा हेर्न नहुने बताएकी छन्।

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ।

इरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध : तेहरानको ‘आर्थिक जीवनरेखा’ मा प्रहार, रियाल २० लाख नाघ्यो

अमेरिकाको नयाँ प्रतिबन्धले इरानको अर्थतन्त्रमा थप दबाब पर्ने देखिए पनि यसले तेहरानलाई आफ्नो राजनीतिक र सुरक्षा अडान परिवर्तन गर्न बाध्य पार्ने हो कि होइन भन्ने स्पष्ट छैन।

फ्रान्सका विद्यालयमा अर्को महिनादेखि मोबाइल फोन निषेध गरिने

फ्रान्सले अर्को महिनाबाट माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ।

गौहत्या र बीफ बिक्री रोक्न जय नेपाल पार्टीको अभियान

जय नेपाल पार्टीले गौहत्या रोक्न तथा होटल तथा रेस्टुरेन्टमा बीफ (गाईको मासु) को बिक्री बन्द गर्न माग गर्दै अभियान सुरु गरेको छ।

नेपाल प्रिमियर लिग : जिमी नीशम फेरि जनकपुर बोल्ट्समा

न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्।

सवारी लाइसेन्समा फेरि सास्ती

लाइसेन्स नवीकरण गर्न तथा लिखित तथा ट्रायल परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्न, राजस्व बुझाउन तथा भरेको फाराम प्रमाणित गर्न पनि सर्भरमा समस्या उत्पन्न भएको छ।

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्