२१ भाद्र २०८३ आइतबार
image/svg+xml

पीडितलाई पानीभन्दा नेतालाई खादा

उद्धार कार्यमा नेताबाटै बाधा, पीडितलाई पानीभन्दा नेतालाई खादा। प्राविधिज्ञलाई आदेश अनपढ नेताबाट, पीडित र कार्यकर्ता राहत आधाआधा।

सरकारी गाडीसहित क्यासिनोबाट पक्राउ परे गाउँपालिका अध्यक्ष

वीरगंजको गण्डकमा रहेको एक रिसोर्टमा संचालित क्यासिनोबाट पर्साका गाउँपालिका अध्यक्षसहित ७ जनालाई पर्सा प्रहरीले शनिबार राति पक्राउ गरेको छ।

युक्रेन युद्ध रोक्न पुटिनसँग अमेरिकी टोलीको तीन घण्टा लामो वार्तामा के भयो ?

युक्रेनमा जारी रूसको युद्ध अन्त्य गर्ने विषयमा नयाँ वार्ताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार क्रेमलिनमा अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरसँग भेट गरेका छन्।

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ।

कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम

गण्डकी प्रदेश सरकारले म्याग्दीस्थित कालीगण्डकी कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ।

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैनः सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।

टस जितेर साउदीले ब्याटिङ रोज्यो, नेपाल बलिङमा

एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको अबको केहीबेरमा खेल सुरु हुँदैछ।

ला लिगामा एट्लेटिकोमाथि बिल्बाओको शानदार जित, आज बार्सिलोना मैदानमा

स्पेनिस ला लिगामा गएराति एथ्लेटिक बिल्बाओले एट्लेटिको मड्रिडलाई ३-० ले पराजित गरेको छ।

अमेरिकी सेनाको आक्रमणमा तीन इरानी तेल ट्यांकर नष्ट : इरानद्वारा पनि प्रतिशोधको दाबी

अमेरिकी विज्ञप्तिमा ती ट्यांकरहरूलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) र यस क्षेत्रमा यसका सशस्त्र प्रतिनिधिहरूलाई आर्थिक सहयोग गर्न मद्दत गर्ने छायाँ नेटवर्कको हिस्सा भनिएको छ।

श्रीराम न्यौपाने र सागर ढकाललाई फिर्ता बोलाउने कुनै औपचारिक निर्देशन भएको छैन : गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले श्रीराम न्यौपाने र सागर ढकाललाई फिर्ता बोलाउने कुनै औपचारिक निर्देशन भएको नभएको बताएका छन्।

प्रिमियर लिगमा सिटीको जित, आज आर्सनल र चेल्सी भिड्दै

इंग्लिस प्रिमियर लिगमा गएराति म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई १-० ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। सिटीको जितमा एर्लिङ हालान्डले निर्णायक गोल गरे।

टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण

महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ।

भोटेकोशी बाढीः एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेलापरेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन्।

साउदी अरेबियाविरुद्ध भिड्दै नेपाल, तेस्रो जित निकाल्दै सेमिफाइनल यात्रा सुरक्षित गर्ने लक्ष्य

एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्