गाउँ फर्किएको नेपाली चलचित्र
नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्।
नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्।
निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ।
कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाका बीच भर्चुअल माध्यमबाट आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) ले महोत्सवका दौरान हुने छलफल र वक्ताहरूबारे जानकारी गराएको छ।
भेनेटोका गभर्नर लुका जाइयाले आगामी सेप्टेम्बर २ देखि १२ मा आयोजना हुने संसारको सबैभन्दा पुरानो भेनिस फिल्म महोत्सवले निरन्तरता पाउने जानकारी गराएका थिए । उनले आयोजकलाई कोरोना भाइरस महामारीको अवस्थामा यस वर्ष तुलनात्मक रूपमा कम फिल्महरू प्रदर्शन गर्न सुझाव दिएका थिए ।
चीनको सबभन्दा पुरानो र प्रतिष्ठित सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरोना भाइरस महामारीको सिकार भएको छ । बुधबार आयोजकहरूले आगामी जुन १३ देखि २३ सम्म हुने तय भएको सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २३ औं संस्करण निर्धारित मितिमा योजना अनुसार अगाडि नबढ्ने जानकारी गराएका छन् ।