कृषि विकास बैंकको ‘विद्यार्थीसँग बैंक कार्यक्रम’
कृषि विकास बैंकले धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरेको छ।
कृषि विकास बैंकले धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल एसबिआई बैंकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीले प्रदान गर्दै आएको विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको छ।
सिटिजन्स बैंक र जोरपाटीको शंखरापुर हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ।
सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ।
कुमारी बैंकले डिजिटल उपकरण, रिकरिङ निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकले कर्मचारी अनुशासन उलंघन गर्ने निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट हटाएको छ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई सहयोग गरेको छ।
गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सम्झौता भएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले सोमबार आरबिबिएल–इसान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ।
अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरबीच तालमेल नहुँदा मौद्रिक नीति लगायतका विषयमा खटपट हुने गरेकोमा अर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग मिलेर काम गर्ने संकेत गरेका छन्।
मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना बैंकरहरू हाजिर जमानीमा छुटेका छन्।
सिद्घार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ।
महालक्ष्मी विकास बैंकले हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ।