३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

क्यान बोर्ड सदस्यमा गुञ्जनको नियुक्ति नौ दिनमै अन्त्य

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको नौ दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाइएको छ।

सरकारलाई रक्षाको चेतावनी : यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्

जेनजी अभियन्ता रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

सीजेपी प्रदर्शनको सीसीटीभी फुटेज सुरक्षित राख्न सुप्रिम कोर्टको आदेश

भारतको दिल्लीमा अक्टोबर १० मा भएको कक्रोच जनता पार्टी (सीजेपी) प्रदर्शनका क्रममा मेट्रो स्टेसन र इन्टरनेट सेवा बन्द गरिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ।

मध्यपूर्वको अर्थतन्त्र घट्ने आईएमएफको प्रक्षेपण

मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएको छ।

कांग्रेस सहमहामन्त्री खस आर्यतर्फ मनोजमणि आचार्यको अग्रता कायमै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फ ३ हजार ५ सय मत गणना हुँदा मनोजमणि आचार्यले अग्रता लिएका छन्।

कांग्रेसलाई नयाँ पार्टी भन्नु प्रधानमन्त्रीको बचपना हो, हाम्रो इतिहास साक्षी छ : डिला सङ्ग्रौला

नेपाली कांग्रेसकी नवनिर्वाचित महिला महामन्त्री डा डिला सङ्ग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहले कांग्रेसलाई नयाँ पार्टी भन्नु बचपना भएको बताएकी छन्।

विभागले भन्यो : इम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन

औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।

दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने

अदालतले फूलपाती र विजया दशमीको दिन बाहेक अन्य दिन कार्यालय खुला रहने जानकारी दिएको हो।

हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान

तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ।

न्यायाधीश रणबहादुर बम ह*त्या प्रकरणका दोषी थापा हतियारसहित पक्राउ

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको ह*त्या प्रकरणमा दोषी ठहर भएका बाबु थापा सर्लाहीबाट हतियारसहित पक्राउ परेका छन्।

अब प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने

स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ व्यवस्था गरेको छ।

रामबाबु गुरुङलाई प्रश्न: ‘कबड्डी ५’ को किन बढी प्रचार ?

दसैँलाई नै आफ्नो प्रदर्शनको सही समय ठानेर मैदानमा उत्रिएका चलचित्र मध्ये निर्देशक गुरुङको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ पनि एक हो।

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

पाकिस्तानमा विद्यालयको छत खस्दा २० विद्यार्थीसहित २१ जनाको मृ*त्यु, ४० बढी घाइते

पछिल्लो ६ महिनामा विद्यालयका भवन भत्किने चार ठूला घटना भएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्