जसपा नेपालका अध्यक्ष यादवले थाले घरदैलो कार्यक्रम
विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् ।
विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताएका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्ने बताएका छन्।
नेपाली सेनाले सुरक्षा निकायहरूबीचको प्रभावकारी समन्वय, सूचना आदान–प्रदान र संयुक्त कार्ययोजनाअनुसार गस्ती सञ्चालन भइरहेको र समग्र सुरक्षा चक्रलाई मजबुत बनाएको दाबी गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका-२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
नेपाल राष्ट्र बैंक ऐन तथा बैंक वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनविपरीत काम गरेको आरोपमा एनआइसी एशिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कारबाहीमा परेका हुन्।
यहाँको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ।
भारतबाट भन्सार छली तस्करी गरेर ल्याइएको ठूलो परिमाणको चस्मा विराटनगरमा प्रहरीले बरामद गरेको छ।
पार्टीको काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका पूर्व सांसद तथा राजदूत एवं पार्टी–कार्यकारी अध्यक्ष नवराज सुवेदीले घोषणापत्र सार्वजनिक गरेका हुन्।
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा मनाङ मस्र्याङ्दी क्लबले आफ्नो स्थान सुरक्षित गरेको छ।
हिजोसम्म एउटै संस्थालाई अब्बल बनाउन सहकार्य गरेका उनीहरु अहिले बैचारिक र सैद्धान्तिक रुपमा फरक दलबाट उम्मेदवार बनेर एकअर्कासँग एउटै निर्वाचन क्षेत्रमा प्रतिश्पर्धा गरिरहेका छन् ।
उम्मेदवार ढकाल हिन्दु संस्कारअनुसार १३ दिने काजक्रियामा सेतो वस्त्र धारण गरेर कोरामा बसेका छन् । घरभित्र धार्मिक विधि चलिरहँदा उनको मन भने मतदातामाझ पुग्न नसकेको पीडाले झन भारी बनेको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नं-१ का उम्मेदवार अमित लामाले डाँडापारि क्षेत्रको आर्थिक कायापलट गर्न कफी र जडिबुटी ड्रिम प्रोजेक्ट सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्ड सुपर-८ मा प्रवेश गरेको छ।