प्रतिनिधि सभाको शून्य समयमा कुन सांसदले के भने ?
सांसद आशीष गजुरेलले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? भन्दै सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरे।
सांसद आशीष गजुरेलले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? भन्दै सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरे।
उनले कक्षामा बसेर पनि सिकेको छैन भने कसरी मापन हुन्छ भन्दै प्रश्न समेत गरिन्।
राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का सांसद आशीष गजुरेलले सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरेका छन्।
सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियबमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्।
वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ।
आइसिसी विश्वकप लिग- २ मा स्कटल्यान्डविरुद्ध नेपालले आफ्ना ओपनरलाई गुमाएको छ।
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
बागलुङको एउटा सामान्य गाउँका जन्मिएका युवक अहिले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीका रूपमा चिनिएका छन्।
भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ।
नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्न माग गरेकी छन्।
निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकीय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो।
चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ।
शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज मृत्यु भएको छ।