टर्कीमा पर्यटक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, ३३ घाइते
पश्चिमी टर्कीमा आइतबार बिहान पर्यटक बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
पश्चिमी टर्कीमा आइतबार बिहान पर्यटक बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले भारतको सीमा मिचेको भन्नेअभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएका छन्।
एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को प्रावधानविपरीत टिप्पणी गरेको दाबी गरे।
प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सहकारी ठगी प्रकरणमा जोडिएका जीवी राईको विषयमा उठाइएको प्रश्नको जवाफ दिएका छैनन्।
'५० युनिटभन्दा माथिको हकमा पाँच प्रतिशत भ्याट लगाइएको हो। उठेको पैसा देशभरका ट्रान्सर्फर, प्रशारणलाइन र सबस्टेसनको सुधार गर्न सकिन्छ।’
एकातिर उनले सीमा विवादजस्ता संवेदनशील विषयमा स्थापित राजनीतिक भाष्य तोड्ने प्रयास गरे। अर्कोतिर अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै व्यावहारिक शासनको सन्देश दिए।
आइतबारको बैठकमा सांसदहरुको नामै किटेर उनले सांसदहरुले सांसदीय मर्यादा विपरित कार्य गरेको भन्दै आक्रोश पोखे।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकार पैसा बढाउनेतिर लागेको बताएको छन्।
आइतबार संसद् बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भारतले मात्र नभई नेपालले पनि भारतको भूभाग मिचेको दाबी गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका खोला किनारामा बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई मनसुनजन्य जोखिमबाट जोगाउने उद्देश्यले स्थानान्तरण गरिएको बताएका छन्।
देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का सांसद पद्मा अर्यालले लिपुलेकका विषयमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।