१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु

नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका संक्रमित मध्ये एकैरातमा ४ जनाको मृत्यु भएको छ । मृतक सबै बाँकेवासी हुन् ।

नागरिक नायक मनोनयन

आफू वरपर ससानो समुदायमा गरेका ससाना कामले ठूलो प्रभाव पारिरहेको हुन्छ । यस्ता कुनै व्यक्ति वा संस्थालाई चिन्नु हुन्छ ? परिवर्तनकारी त्यस्ता कुनै व्यक्ति वा संस्थालाई समाजबाहिर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ भने आउनुहोस्, तिनका कामको सराहना गर्दै त्यस्ता नारी वा पुरूष मात्र होइन संस्थालाई समेत नागरिक नायक बनाउन भूमिका खेल्नुहोस् । त्यस्ता संस्था व व्यक्तिलाई नागरिक नायक अवार्ड दिलाउन मनोनयन गरी हामीलाई सहयोग गर्नुहोस् ।

को हुनेछ नागरिक नायक?

सामान्य नागरिकबाटै बन्छन् एक प्रेरक नायक भन्ने विचारका साथ हामीले हरेक वर्ष विभिन्न क्षेत्र, स्थान र विधाबाट यस्ता नागरिक वा संस्थाको खोजी थालेका छौँ, जसले समाजको हितमा दूरदर्शिता देखाएको होस् र देश तथा जनताका लागि आशा र मार्गनिर्देशन गरेको होस् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्