७ श्रावण २०८३ बिहीबार
image/svg+xml

अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

१७ डिसेम्बर २०२६ मा नवौं संस्करण पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको हो।

आधारभूत अस्पताल शिलान्यासका पाँच वर्ष: ६५७ मध्ये १०९ मात्र निर्माण

पाँच वर्षअघि अर्थात् २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गरे।

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्ने र त्यहाँबाट शुल्क असुल्ने इरानको दाबीले विश्व अर्थतन्त्रमा जोखिम बढाउने र खतरनाक नजिर बस्ने चेतावनी दिएका छन्।

साउन १ देखि बर्डफ्लु संक्रमण छैन : पशु सेवा विभाग

संघिय राजधानी काठमाडौंलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पंक्षीपालन गर्ने किसान समस्यामा परेका थिए।

झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फर्छ्यौट

जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कूल सात हजार ५४९ मुद्दामध्ये चार हजार ५३५ वटा मुद्दा फर्छ्यौट गर्दै ६० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको छ।

अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ।

इरानमा अमेरिकाको बमबारी जारी : तेलको मूल्य बढ्यो, साउदी तेल ट्यांकरमा आक्रमण गरेको हुथीको दाबी

मध्यपूर्वमा तनाव दिनप्रतिदिन चुलिँदै गएको छ। अमेरिकाले इरानमाथि लगातार १२ औँ दिन पनि भीषण बमबारी जारी राखेको छ।

सूचना प्रविधि मेला आगामी मङ्सिरमा

‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ।

कर्णालीमा सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व सङ्कलन

नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट तीन करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

सिटिइभिटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ।

मन्त्रालयका सचिवको सट्टा मन्त्रीका सचिव न्युयोर्कमा

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन्।

भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिल बिजक नराख्नेलाई विभागको जरिवाना

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ।

पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्