२२ असार २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ‘दुरुपयोग’

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन्।

अप्ठेरोमा ओली

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाउँदै छलफल गर्दै आएका छन् ।

नेपाललाई फकाउँदै ओली

पार्टी अध्यक्ष बन्न सहयोग गर्ने आश्वासनमा विश्वास गर्न नसकिने जनाउ दिँदै नेपाल पक्षले सामूहिक नेतृत्वको प्रस्ताव गरेको थियो। तर ओली यो प्रस्तावमा मौन रहे।

प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन्।

गगन थापा भन्छन् : अझ राजीनामा दिए देश डुब्छ रे, निर्लज्जता !

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिए ‘देश बर्बाद हुने’ बताउनुलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले निर्लज्जताको संज्ञा दिएका छन्।

नेकपामा तीन नेताका तीन तयारी, पूर्व एमाले मिलाउने ओलीको प्रयास

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता संकटमा परेपछि संकट मोचनको आ–आफ्नै तयारी गरेका छन्।

नेपाल फकाउने कसरतमा ओली

प्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन शुरु गरेका छन्। दसैं अघि र दसैं टिका सकिए लगत्तै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई वालुवाटार बोलाएर दुई घण्टा बढी छलफल गरेका छन्।

‘प्रधानमन्त्रीको अभिव्यक्ति संविधानविपरीत’

‘संविधानको धारा २३२ उपधारा १ अनुसार संंघीय तथा प्रदेश सरकारले सहभागिता, सहअस्तित्व तथा समन्वयका आधारमा आफ्नो अधिकार प्रयोग गर्न पाउँछन्। प्रदेश सरकार केन्द्रको मातहत हुँदैनन्, संविधानमातहत हुन्छन्।’ - विपिन अधिकारी, संविधानविद्

डा. भट्टराई भन्छन्: हिजोका माओवादी कणहरू ओलीका चरणमा लम्पसार!

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी नेताहरू नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चरणमा लम्पसार’ भएको टिप्पणी गरेका छन्।

‘दाहालले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले कर्णालीको विवाद समाधानका लागि अग्रसरता लिएका थिए। प्रधानमन्त्री ओलीले सरकार हेर्ने र दाहालले पार्टी हेर्ने जिम्मेवारी बाँडफाँट भएपछि दाहालले कर्णालीमा देखिएको विवाद समाधान गर्न भनेर दुवैतर्फका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए।

‘कोही भोकै पर्दैन,भोकले कोही मर्दैनको अभ्यास अघि बढाएका छौं’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताएका छन्।

अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौं: प्रधानमन्त्री ओली

‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली

गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन् ।

ओली, दाहाल र देउवाले ९ अर्ब खाए: भट्टराई

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्