१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

विश्वकप लिग–२ः नेपालविरुद्ध ओमानको सय रन पुरा

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ को खेलमा ओमानले नेपालविरुद्ध सय रन पुरा गरेको छ।

बुधबार किर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले २०.५ ओभरमा सय रन पूरा गरेको हो।

ओमानका कप्तान जैतिन्द्र सिंह ६७ रन बनाएर खेलिरहेका छन्।  

यस्तै, नेपालको लागि सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान १/१ विकेट लिएका छन्।

अहिले २२.३ ओभरमा दुई विकेटको १०६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १६ वैशाख २०८३ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App