१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

महिला टी-२० च्यालेन्ज ट्रफी: नेपाल र इटाली भिड्दै

आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आफ्नो दोस्रो खेलमा आइतबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ।

रुवान्डाको गहांगा क्रिकेट स्टेडियम ओभलमा हुन लागेको खेल नेपाली समय अनुसार बेलुका ४:४५ बजेबाट सुरु हुँदैछ।  

यी दुवै टोलीले आज आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो। इटालीले भने घरेलु टोली रुवान्डालाई हराउँदै प्रतियोगिताको विजयी सुरुआत गरेको थियो।

जारी प्रतियोगितामा कूल ५ राष्ट्रले सहभागिता जनाइरहेका छन्।

प्रकाशित: ६ वैशाख २०८३ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App