२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

अन्तिम खेलमा वेस्ट इन्डिजले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

युएईमा जारी युनिटी कप टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिजले टस जितेको छ। वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले आज पनि पहिले ब्याटिङ नै गर्ने भएको छ।  

तीन खेलको श्रृंखला नेपालले पहिला दुई खेल जित्दै जितिसकेको छ। आजको खेल पनि जितेर नेपालले क्लिनस्विप गर्ने योजनामा छ।  

प्रकाशित: १४ आश्विन २०८२ १९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App