नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन्।
पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
प्रकाशित: १७ कार्तिक २०८३ ०६:३८ मंगलबार





