१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

जापानविरुद्ध खेल्ने यस्तो छ नेपालको प्लेइङ-११

आइसीसी पुरुष टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा जापानविरुद्ध खेल्ने नेपालको सुरुआती- ११ सार्वजनिक भएको छ।  

नेपालले शुक्रबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस जितेर फिल्डिङ रोजेको छ। नेपाल र जापान यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेका छन्।  

यष्स्तो छ नेपालको प्लेइङ-११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने रललितनारायण राजवंशी।

 

प्रकाशित: २४ आश्विन २०८२ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App