समाओबिरुद्ध खेल्ने नेपालको सुरुवाती- ११ सार्वजनिक भएको छ ।
ओमान जारी आईसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया छनोटमा नेपालले आज आफनो अन्मित खेल समाओसँग खेल्दै छ।
नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। समाओविरुद्ध खेलमा सोमपाल कामी, आदिल आलम र कुशल मल्लले आराममा पाएका छन्।
यस्तो छ सुरुवाती- ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, आरिफ शेख र ललित राजवंशी
प्रकाशित: ३१ आश्विन २०८२ १५:५९ शुक्रबार





