७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपाल-युएईबिच अन्तिम खेल आज

आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज युएईसँग भिडन्त गर्दैछ। 

नेपाली समयअनुसार युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुने खेल दुवै टोलीका लागि जित्नैपर्ने दबाब छ।

नेपालले शृङ्खलामा तीन खेलमै हार बेहोरेको छ। नेपाल अमेरिकासँग १०६ रन र ४ विकेटले, युएईसँग ५ विकेटले पराजित भयो।

अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षमा छ।

प्रकाशित: १९ कार्तिक २०८२ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App