जारी टि-२० विश्वकप अन्तर्गत समूह ‘सी’को जारि खेलमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरिले अर्धशतक प्रहार गरेका छन्।
उनले ४४ बलमा अर्धशतक पुरा गरेका हुन्।
४४ बलमा उनले ३ चौका र दुई छक्का प्रहार गरे। टस हारेर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर खेलिरहेको छ।
प्रकाशित: ३ फाल्गुन २०८२ १२:४९ आइतबार





