२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

साउथ कोरियालाई हराउँदै साउथ अफ्रिका नकआउट चरणमा

फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई हराएको छ। 

समूह ए अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले १-० को गोल अन्तरले दक्षिण कोरियालाई हराएको हो।

दक्षिण अफ्रिकाका लागि ६३ औं मिनेटमा थापेलो मासेकोले गोल प्रहार गरेका थिए। दक्षिण कोरियाले भने निर्धारित समयमा कुनै गोल पनि फर्काउन सकेन।

यो जित सँगै दक्षिण अफ्रिका विश्वकपमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो।

प्रकाशित: ११ असार २०८३ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App