आइसिसी टी ट्वान्टी विश्वकप खेलिसकेका अनुभवी ब्याटर शरद भेषवाकर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनमा बिक्री हुन सकेनन्।
उनीमाथि कुनै पनि टोलीले बोली लगाएनन्। उनी क्याटगोरी ‘बी’ मा छन्। तर, विस्ट लिटबाट उनी कुनै टोलीमा समावेश हुन पनि सक्नेछन्।
पहिलो संस्करणमा उनले चितवन राइनोजबाट खेलेका थिए।
प्रकाशित: २४ श्रावण २०८२ २०:०२ शनिबार





