१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

साहुखल र घिमिरे राष्ट्रिय पुरुष फुटबल टाेलीको सहायक प्रशिक्षकमा नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नियुक्त भएका छन्।

उनीहरूलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले नियुक्त पत्र हस्तान्तरण गरेका हुन्। यसअघि शुक्रबार एन्फाले हरि खड्कालाई राष्ट्रिय टोलीका अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

नेपाली टोलीले यही नोभ्भेबर १३ मा बंगालदेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ।

प्रकाशित: १६ कार्तिक २०८२ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App