२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

साफ यू-१७ महिला च्याम्पियनसीप: नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसीपमा आज नेपाल भारतसँग खेल्दै छ।

शुक्रबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल बेलुका ६:१५ देखि हुनेछ। नेपाल यसअघि नै साफ यू- १७ महिला च्याम्पियनसीपकाे हाेडबाट बाहिरिसकेकाे छ।

जारी प्रतियोगितामा आज नेपालले आफ्नाे पाँचौं खेल खेल्न लागेकाे हाे। नेपालले खेलेकाे ४ खेलमा ३ मा पराजय हुँदा १ खेलमा जित हासिल गरेकाे थियाे। 

नेपालले अब अगस्ट ३१ मा भुटानसँग खेल्ने छ।

प्रकाशित: १३ भाद्र २०८२ ०८:५४ शुक्रबार