२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

साफ यू-१७ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१७ च्याम्पियनसिप खेल्न जाने महिला टोलि आज बिहान भुटान प्रस्थान गरेको छ।

भुटानमा अगस्ट २० देखि आयोजना हुन लागेको सो च्याम्पियनसिपको लागि टोली त्यसतर्फ प्रस्थान गरेको हो।

अगस्ट २० देखि ३१ सम्म हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन्। नेपालले आफनो पहिलो खेल भारतसँग खेल्ने छ।

प्रकाशित: २ भाद्र २०८२ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App