रोहित पौडेलले क्यानडाविरुद्ध शतक प्रहार गरेका छन्।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अल अमिरातमा जारी खेलमा रोहितले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरेका हुन्।
उनले १२५ बलमा ६ चौका र एक छक्काको मदतमा आफ्नो शतक पूरा गरे।
प्रकाशित: २५ आश्विन २०८३ १४:२७ आइतबार





