६ मंसिर २०८३ आइतबार
image/svg+xml
खेल

एनपिएल फाइनल हेर्न टियु मैदान पुगे रवि लामिछाने

जारी एनपिएल फाइनल हेर्न रास्वपा सभापति रवि लामिछाने टियु मैदान पुगेका छन्।

शनिबार सुदूर र लुम्बिनीबीच जारी खेल हेर्न उनी शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका साथ मैदान पुगेका हुन्।

प्रकाशित: ५ मंसिर २०८३ १७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App