२ वैशाख २०८३ बुधबार
image/svg+xml
खेल

पिएम कप : लुम्बिनीले गण्डकीलाई दियो २०८ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २०८ रनको चुनौती दिएको छ। 

वीरगन्जमा भइरहेको खेलमा लुम्बिनीले गण्डकीलाई २०८ रनको चुनौती दिएको हो। 

अहिले गण्डकीले जवाफी व्याटिङ गरिरहेको छ। यो खबर तयार पार्दासम्म गण्डकीले १४ ओभरको खेल सकिँदा बिना कुनै विकेट नगुमाइ ५९ रन बनाएको छ। 

प्रकाशित: २९ चैत्र २०८२ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App