२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

एनपीएल : पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्दैछन्।

टियू क्रिकेट मैदानमा भएको भएको टस पोखराले जितेको छ। टस जितेर पोखराका कप्तान चमिका करुणारत्नेले पहिला बलिङ रोजेका छन्। 

पोखराका यसअघिका नियमित कप्तान कुशल भुर्तेलले भने आजको खेलको कप्तानी गर्ने छैनन्।

यस्तो छ दुबै टोलीको प्लेइङ ११ :

प्रकाशित: २० कार्तिक २०८३ १७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App