२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

एनपीएल : पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्दैछन्।

टियू क्रिकेट मैदानमा भएको भएको टस पोखराले जितेको छ। टस जितेर पोखराका कप्तान चमिका करुणारत्नेले पहिला बलिङ रोजेका छन्। यससँगै चितवनले ब्याटिङ गर्नेछ।

यस्तो छ दुबै टोलीको प्लेइङ ११ :

प्रकाशित: २० कार्तिक २०८३ १७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App