११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
खेल

यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

जारी आईसीसी विश्वकप लिग-२ मा शुक्रबार नेपालले यएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ राेजेकाे हाे।

नेपालका विनाेद भणडारीले पनि आज राष्ट्रिय टाेलीमा पुनरागमन गरेका छन्।

प्रकाशित: १८ वैशाख २०८३ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App