२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

खराब मौसमका कारण मेक्सिको र इक्वेडरबिचको खेलमा ढिलाइ

फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिको र इक्वेडरबिचको खेल सुरु हुन ढिलाइ भएको छ।

मेक्सिको सिटी स्टेडियममा ६ः४५ बजेबाट सुरु हुने भनिएको खेल खराब मौसमका कारण हालसम्म सुरु हुन सकेको छैन ।

मेक्सिको सिटीमा आँधीबेहरीका कारण खेलअघिका अभ्यास खेलहरू स्थगित गरिएको छ। फिफाले खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु हुने पुष्टि गरेको छ।

फिफाले खेलको समयमा कुनै पनि हाइड्रेशन ब्रेक नहुने घोषणा गरेको छ।

प्रकाशित: १७ असार २०८३ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App