३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

काभा महिला यू–१९ च्याम्पियनसिपः नेपाल किर्गिस्तानसँग खेल्दै

काभा महिला यू–१९ च्याम्पियनसिपमा आज नेपालले आफ्नो पहिलो खेल किर्गिस्तानसँग खेल्दै छ। मगंलबारको खेल नेपाली समय अनुसार बेलुका ५ः१५ बजेबाट सुरु हुनेछ।

 चार टोली सहभागिता रहेको उक्त च्याम्यिनसिपमा आयोजक राष्ट्र श्रींलकासहित किर्गिस्तान, नेपाल र मालदिभ्स रहेका छन्। 

नेपाली टोली उपाधि जित्ने लक्ष्य बोकेर श्रींलका प्रस्थान गरेको हो। सो च्याम्पियनसिपको फाइनल खेल कार्तिक २३ गते हुनेछ।

प्रकाशित: १८ कार्तिक २०८२ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App