नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी १५औं खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको डे-नाइट खेलमा काठमाडौंले फिल्डिङ रोजेपछि विराटनगर किंग्सले पहिले ब्याटिङको निम्तो पाएको हो।
प्रकाशित: १९ कार्तिक २०८३ १६:४७ बिहीबार





