१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

जनकपुरले टस जित्यो, सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार हुने दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने १८औं खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

जनकपुरका कप्तानले टस जित्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका हुन्।

खेल दिउँसो ३:३० बजे सुरु हुँदैछ। आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभरेन्जर्सलाई पराजित गरेको थियो।

प्रकाशित: १३ मंसिर २०८२ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App