१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : पहिलो हाफमा बोस्नियाविरुद्ध अमेरिकालाई अग्रता

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अग्रता लिएको छ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अमेरिकाले अग्रता लिएको हो।

खेलको ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। यो सँगै अहिले अमेरिका बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १-० ले अगाडि छ।

प्रकाशित: १८ असार २०८३ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App