३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : हाइटीविरुद्ध स्कटल्यान्डको पहिलो गोल

फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा हाइटीविरुद्ध स्कटल्यान्डले पहिलो गोल गरेको छ।

बोस्टनमा स्टेडियममा बिहान ६:४५ बजे सुरु भएको खेलमा २८औँ मिनेटमा जोन म्याकगिन्नले गोल गरेर स्कटलयान्डलाई अग्रता दिलाएका थिए।  

विश्वकपमा पुनरागमन गरेको हाइटी र २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App