२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

फिफा विश्वकप : रामिनले गोल फर्काउँदा न्युजिल्यान्डसँग इरानको बराबरी

फिफा विश्वकप अन्तर्गत मंगलबार जारी खेलमा इरानले पहिलो गोल गरेको छ। 

अमेरिकाको लस एन्जल्स स्टेडियममा जारी खेलमा इरानका रामिनले ३२औँ मिनेटमा गोल फर्काएका थिए।

यो गोलसँगै इरान र न्युजिल्यान्ड बराबरीमा खेलिरहेका छन्।

यसअघी इलिजाह जस्टले खेलको मात्र ७औँ मिनेटमा पहिलो गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए।

प्रकाशित: २ असार २०८३ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App