१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

फिफा विश्वकप : इजिप्टविरुद्ध न्युजील्यान्डको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा न्युजील्यान्डले इजिप्टविरुद्ध सुरुवाती अग्रता लिएको छ।

समूह जी को उक्त खेलको १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजील्यान्डलाई सुरुवाती अग्रता दिलाएको हुन्।

प्रकाशित: ८ असार २०८३ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App