१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : घानाविरुद्ध कोलम्बियाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा घानाविरुद्ध कोलम्बियाले सुरुवाती अग्रता लिएको छ।

कान्सास सिटी रंगशालामा जारी खेलको १४औं मिनेटमा जोन एरियासले गोल गर्दा घानाविरुद्ध कोलम्बियाले सुरुवाती अग्रता लिएको हो।

३२ को राउन्डको यो खेल घानाविरुद्ध कोलम्बियाले १-० गोलमा खेलिरहेको छ।

प्रकाशित: २० असार २०८३ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App