४ माघ २०८२ शनिबार
image/svg+xml
खेल

साफ फुटसल खेल्ने नेपाली पुरुष र महिला टोलीलाई बिदाई

साफ फुटसल च्याम्पियनसिप खेल्ने नेपाली पुरुष र महिला टोलीलाई बिदाई गरिएको छ।

शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले एन्फाको मुख्यालयमा फुटसल च्याम्पियनसिप खेल्ने टोलीलाई बिदाई गरेको हो। थाइल्यान्डको राजधानी बैंककमा हुने सो च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुनेछ।

महिलातर्फको पहिलो खेल जनवरी १३ मा हुनेछ भने पुरुषतर्फको खेल जनवरी १४ देखि हुनेछ।

प्रकाशित: २५ पुस २०८२ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App