७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

टी-२० अलराउन्डर वरीयातामा दीपेन्द्रको स्थानमा सुधार

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरि आईसीसी टी-२० पुरुष अलराउन्डर वरीयातामा चौथौ स्थानमा उक्लिएका छन्।

बुधबार आईसीसीले सार्वननिक गरेको वरीयाता अनुसार उनी चौथौ स्थानमा उक्लिएका हुन्। दीपेन्द्रले जारी विश्वकपमा वेस्ट इन्डिज र स्टकल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन्। उनी यसअघि वरीयताको छैटौँ स्थानमा थिए।

सार्वजनिक गरेको तालिका अनुसार वरीयताको शीर्ष स्थानमा पाकिस्तानका सयम अयबु रहेका छन्। त्यस्तै, दोस्रो स्थानमा जिम्बाबेका सिकन्दर राजा रहँदा तेस्रो स्थानमा भारतका हार्दिक पान्डेया रहेका छन्।

वरीयाता अनुसार पाँचै स्थानमा अफगास्तिनाका अज्मतुल्लाह ओमरजाई रहेका छन्।

प्रकाशित: ६ फाल्गुन २०८२ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App