१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

हाइटीविरुद्ध ब्राजिलको एक गोलको अग्रता

फिफा विश्वकपमा शुक्रबार भइरहेको खेलमा हाइटीविरुद्ध ब्राजिलले पहिलो गोल गरेको छ।

समूह सी को यो खेलको २३औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले पहिलो गोल गरेर ब्राजिललाई अग्रता दिलाएका हुन्।

यी दुई टोली अन्तिम पटक २०१६ कोपा अमेरिकामा भेटेका थिए, जहाँ ब्राजिलले हाइटीलाई ७-१ को विशाल अन्तरले पराजित गरेको थियो। विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका छन्।

प्रकाशित: ६ असार २०८३ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App