२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

नेपालविरुद्ध खेल्ने बंगलादेशी टोलीको घोषणा

नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको टोलीको घोषणा भएको छ।

बुधबार बंगलादेश फुटबल फेडेरेन्स (बीएफए) ले नेपालविरुद्ध खेल्ने बंगलादेशको २३ सदस्यीय टोलीको घोषणा गरेको हो। जमल भुयानँको कप्तानीमा २३ सदस्यीय टोलीको घोषण गरेको हो।

नेपाल र बंगलादेश ले दुवै खेल बेलुका ५:३० बजे त्रिपुरेशवरस्थित दशरथ रगंशालामा खेल्ने छ।  

यस्तो छ बंगालदेशको टोली:

जमल भुयाँन (कप्तान), मोहम्मद सुजोन हुसेन,मोहम्मद मेहेदी हुसेन, मोहम्मद रहमत मिया, तपु बर्मन, मोहम्मद रिढि, मोहम्मद ताज उद्दिन, अब्दुल्लाह ओमर, तारिक काजी, इसा फयसाल, साद उद्दिन ,पापोन सिंह, सोहेल राना ,मितुल मार्मा,राकिब होसेन, फयसाल अहमद, मोहम्मद इब्राहिम, सुमन रेजा,पप्पु होसेन,सोहेल राना, शाह काजेम आरिफ होसेन, शाहरियार इमोन।

प्रकाशित: १८ भाद्र २०८२ १७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App