छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को महिला कबड्डीमा नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ।
चीनको हाइनान्स्थित सन्या सहरमा आइतबार भएको खेलमा नेपाल श्रीलंकासँग ४६–४३ ले पराजित भएको हो।
यसअघि समूह बी मा रहेको नेपालले आफ्नो समूहको तीनै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो।
प्रकाशित: १३ वैशाख २०८३ १७:४३ आइतबार




-600x400.jpg)
